The home zone is around 2371. This price level doesn’t necessarily need to be hit if enough traders are trapped in sell positions. The visible support can be manipulated. it may either break toward the home zone if the market maker hasn’t collected enough orders, or be left behind due to emotional reactions from traders. Current market buzz and sentiment-driven trades are influencing movement. Long-term investors can start layering in gradually.
होम जोन करिब 2371 मा छ। यो मूल्य स्तर अनिवार्य रूपमा हिट हुनैपर्छ भन्ने छैन, यदि पर्याप्त ट्रेडरहरू सेल साइडमा ट्र्याप भएका छन् भने। देखिने सपोर्टलाई मार्केट मेकरले म्यानिपुलेट गर्न सक्छ . यदि बजारले पर्याप्त अर्डर नलिएको भए होम जोनतिर ब्रेक गर्न सक्छ, वा भावनात्मक प्रतिक्रिया कारण त्यसलाई त्यत्तिकै छोड्न सक्छ। अहिले बजारमा चर्चा र सिचुएसनल ट्रेडिङको प्रभाव चलिरहेको छ। लामो समयका इन्भेष्टरहरूले बिस्तारै लेयरिङ सुरु गर्न सक्छन्